बल्खुमा दुर्गा प्रसाईँको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वले बल्खुमा प्रदर्शन गरेको छ ।

बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा उक्त प्रदर्शन भएको हो ।

हाल प्रसाईँ नेतृत्वको प्रदर्शन जारी छ ।

प्रदर्शन गर्न हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाई पक्षलाई बल्खुमा कार्यक्रम गर्न निर्देशन दिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

   

सबै तस्बिर : मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *