तीनकुनेमा युवासंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

हाल युवा संघको प्रदर्शन जारी छ ।

प्रदर्शनकारीहरू सयौँको संख्यामा उपस्थित छन् । उनीहरूले नेपालको झन्डा र पार्टीको झन्डा बोकेर नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँ पक्षलाई दिएको बल्खुमा कार्यक्रम गर्न निर्देशन दिएको थियो । युवा संघलाई भने तीनकुनेमा ।

तस्बिरहरु:

सबै तस्बिर : मकालुखबर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *