प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नहुने
२०८० कार्तिक २६ गते

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा देउसी–भैलो कार्यक्रम नहुने भएको छ ।
गत असारमा प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी–भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सीता दाहालको गत असार २७ गते निधन भएको थियो ।
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








