पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून
२०८० कार्तिक २६ गते

एजेन्सी । पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ । पेरुको केन्द्रीय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई ७.०० प्रतिशतमा घटाउने निर्णय गरेको हो ।
जुन २५ आधार बिन्दुले घटेको हो । बढ्दो उपभोक्ता मूल्यको दर घट्दै गएपछि बैंकले लगातार तेस्रो पटक कटौती गरेको हो । आधिकारिक तथ्याङ्कअनुसार पेरुको वार्षिक मुद्रास्फीति ४.३४ प्रतिशतले घटेर दुई वर्षयताकै न्यून स्तरमा पुगेको छ ।
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








