फूलैफूलको पर्व तिहार सुरू, फूल टिप्न व्यस्त हुँदै किसान (तस्बिरहरू)

काठमाडौँ । फूलैफूलको पर्व तिहार सुरू भएको छ । घर–घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेको छ ।

तिहारमा घर सजाउन देखि काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल अतिआवश्यक पर्ने हुन्छ ।

काठमाडौंको इचंगुका स्थानीयले सयपत्री ज्ञान थुँगा लगायतका फूलको व्यवसायिक खेती गरेका छन्। यति बेला किसानहरू फूल टिप्न निकै व्यस्त देखिन्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *