‘इ ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । ‘प्रदूषण रहित सुन्दर सहर’ भन्ने नाराको साथ नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले पहिलो पटक निर्माण गरेको ‘इ ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यका भित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाई व्यवस्थापन गरि सफ्टवेयर मार्फत ग्राहकलाई सहज सेवा दिन सुरु गरिएको इ ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू :

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *