उपराष्ट्रपति नन्दबहादुर पुनको ‘यात्रा जिन्दगी’ पुस्तक विमोचन (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्वारा लिखित ‘यात्रा जिन्दगी’ विमोचन भएको छ ।

‘यात्रा जिन्दगी’ पुस्तक घोस्ट राइटिङ नेपाल, लेखन कुज्जद्वारा प्रकाशित गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *