तिहारलाई स्वागत गर्ने तयारी (तस्बिरहरू)

काठमाडौँ । बजारमा बेच्न राखेका सयपत्री र मखमलीको मालाले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हाम्रो घर–आँगनमा आइसकेझैँ लाग्छ ।

तिहारमा पूजा गरिने लक्ष्मी माताको फोटो, दियो, बत्तीको झिलिमिली, भाइटिकामा लगाइने रंगिविरंगी रङहरू यी सबै सामानहरूको किनबेचले बजारको व्यस्तता अझै बढेको देखिन्छ ।

मानिसहरू तिहारलाई स्वागत गर्ने तयारी अवस्थामा छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *