मुख्य व्यापारिक केन्द्रहरूमा तिहारको चहलपहल बढ्यो (तस्बिरहरू)

काठमाडौँ । तिहार नजिकिएसंगै काठमाडौँका मुख्य व्यापारिक केन्द्र हरूमा तिहारको सामग्री किनमेल गर्न भिड लागेको छ ।

माटाको पाला, रङ, झिलिमिली बत्ती, फुलका माला, भाडा कुडा, कपडाहरू लगायत अन्य सामग्री किन्नेको भिड लागिरहेको छ ।

दसैँ सकिए लगत्तै काठमाडौँको इन्द्रचोक, न्युरोड, असनमा किनमेल गर्नेको भिड लागेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *