विवेक यादवले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । टी–२० विश्वकप छनौटको फाइनलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि विवेक यादवले तेस्रो विकेट लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =