२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले शुक्रवार बानेश्वरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।
बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: