इजरायल विरुद्ध नेपाल मजदुर किसान पार्टीको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध नेपाल मजदुर किसान पार्टीले इजरायल विरुद्ध गरेको विरोध र्याली प्रदर्शन गरेको छ ।

‘विश्वका न्यायप्रेमी जनता एक हौँ’ भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका थिए।

सो विरोध र्याली रत्नपार्क बाट सुरु भई जमल, असन, इन्द्रचोक, नयाँसडक हुँदै पुनः रत्नपार्कमा आई कोण सभामा परिणत भएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *