पूर्व रानी कोमल शाह १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा (तस्बिरहरू)

काठमाडौँ । पूर्व रानी कोमल शाह फ्लोरी कल्चर एसोसिएसन नेपालले आयोजना गरेको १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा उपस्थित भएकी छन् ।

उनलाई फ्लोरी कल्चर एसोसिएसन नेपालको टिमले फुलको गुच्छा सहित स्वागत गरिएको थियो । त्यसक्रममा उनले प्रदर्शनमा रहेका विभिन्न फुलहरूको अवलोकन र जानकारी लिइन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *