दसैँमा काठमाडौँको सडकहरू सुनसान बन्दै (तस्बिरहरू)

काठमाडौँ । नेपालीहरूको महान् चाड विजय दशमी नजिकिँदै गर्दा काठमाडौँका सडकहरू सुनसान बन्दै गइरहेको छ । पढ्न, रोजगार र विभिन्न उद्देश्य लिएर काठमाडौँ बसेका मानिसहरू दसैँमा आ–आफ्नो गाउँ फर्के सँगै सडकहरू सुनसान बनेका हुन् ।

दिउसो काठमाडौँका सडकमा फाट्टफुट्ट सवारी साधन र मानिसहरू मात्र आवतजावत गरेको देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =