प्यालेस्टाइनको समर्थनमा बृहत नागरिक आन्दोलनको प्रदर्शन (तस्बिरहरू)
२०८० कार्तिक ३ गते

काठमाडौँ । इजरायलले प्यालेस्टाइन माथि गरिरहेको सैन्य कारबाहीको विरोधमा नागरिक आन्दोलनले काठमाडौं प्रदर्शन गरेको छ ।
नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








