दसैँमा देश छोड्नेहरू (फोटो कथा)
२०८० कार्तिक ३ गते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिहीबार देश छोड्ने मानिसहरूको लर्को देखिन्छ ।
दसैँमा देश छाडेर जान लागेका उनीहरूको अनुहार भावुक र मलिन देखिन्छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भावुक माहेल देख्न सकिन्छ ।
हेर्नुहोस् तस्बिरमा :

२०८० कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








