नेपाल प्रहरीको ६८ औँ स्थापना दिवसको झलकहरू (तस्बिरमा)

काठमाडौँ । मङ्गलवार नेपाल प्रहरीको ६८ औँ स्थापना दिवस मनाइएको छ ।

एक कार्यक्रमको आयोजना गरी प्रहरीले स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल पनि उपस्थित भएका थिए ।

प्रहरीहरूले संस्कृतिक भेषभुषामा नाचगान र अन्य कार्यक्रमहरू गरेर स्थापना दिवस मनाएको देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =