त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा गाउँ फर्कने यात्रुहरूको भिड (तस्बिरहरू)
२०८० असोज ३० गते

काठमाडौँ । दशैंको आगमन सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक ट्रमिनलमा आन्तरिक यात्रुहरूको भीड लागेको छ ।
दसैँ मनाउनका लागि गाउँ फर्कने यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक ट्रमिनलमा पुगेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








