प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा

सिन्ह्वा । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् ।

उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात सहरको सडकमा उत्रिएका थिए ।

उनीहरूले प्यालेस्टानइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरूले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =