प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी बहुमुखी क्याम्पसको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड कैलालीको शैक्षिक भवन शिलान्यास गरेका छन् ।

सोमवार शिलान्यास गरिएको सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० र ०६१ को अनुदान कार्यक्रमअन्तर्गत निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =