दसैँ सुरु भएसँगै उपत्यकामा भित्रियो च्याङ्ग्रा (तस्बिरहरू)

काठमाडौँ । बडादसैं सुरुभएसँगै काठमाडौँ उपत्यकामा च्याङ्ग्रा भित्रिन थालेका छन् ।

मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा खसी बोकासहित च्याङ्ग्रा भित्रिएका छन् ।

व्यवासायीहरुले भक्तपुरको तिनकुने लगायतका स्थानमा च्याङ्गा बिक्रीका लागि राखेका छन् ।

व्यापारीहरुका अनुसार अहिले जिउँदो च्याङ्ग्रा प्रतिकेजी १३ सय ५० मा बिक्री भैरहेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =