राजधानीको भेडासिङ्गमा दसैँ व्यापार सुरु (तस्बिरहरू)

काठमाडौँ । राजधानीको भेडासिङ्गमा घटस्थापनाका लागि जमरा राख्न चाहिने माटो, तथा मकै, गहुँ बिक्री गर्न व्यापारीहरू व्यस्त बनेका छन् । दशैंको घटस्थापनामा मकै, गहुँ को जमरा राख्ने प्रचलन रहेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =