धरहरामा निःशुल्क अस्थायी पार्किङ्ग सञ्चालन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा धरहरा क्षेत्र भित्र रहेको भूमिगत पार्किङ्ग स्थलमा पार्किङ्ग सञ्चालन गरिएको छ ।

यही बडा दसैँ , शुभ दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको पावन अवसरमा आजदेखि निःशुल्क अस्थायी पार्किङ्ग सञ्चालन गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =