राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनको क्रममा १३ जना पक्राउ (तस्बिरहरू)

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा १३ जना पक्राउ परेका हुन् ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा प्रदर्शन भएका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =