निरन्तरको झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौँ । निरन्तरको झरीपछि बिहीबार काठमाडौँ उपत्यका खुलेको छ । मनसुन लम्बिँदा तीन दिनदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा झरी परेको थियो ।

यही बीचमा काठमाडौँ उपत्यका बिहीबार बिहानदेखि नै खुलेको छ । आकाश सफा देखिएको छ भने काठमाडौँको मुहार हाँसेको छ ।

आकाश खुलेसँगै उपत्यकाको मनमोहक दृश्य पनि चम्किएको छ भने उपत्यका वरिपरि देखिने गणेश, लाङटाङ, दोर्जे लाक्पाका शिखरहरू देखिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =