इक्यानले सनवे कलेजमा छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ । इक्यानले सनवे कलेजमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । इक्यान र सनवे कलेज बीच छात्रवृत्तिका लागि सम्झौता हुने इक्यानले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ सफ्टएड ग्रुप अन्तर्गत छात्रवृति प्रदान गर्न लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =