झरीमा रुझेरै के.एम.सि का डाक्टरहरूले दिए प्रहरी वृत अगाडि धर्ना (तस्बिरहरू)
२०८० असोज १५ गते

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका आन्दोलनरत डाक्टरहरू अस्पताल देखि प्रहरी वृत गौशाला सम्म प्रदर्शन गर्दै वृत अगाडि गएर धर्ना दिएका छन् ।
आइतबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका थिए ।
केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत एक इन्टर्न माथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् ।
हेर्नुहोस् तस्बिरहरू :


२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








