वारपारको आन्दोलनमा केएमसीका डाक्टर (तस्बिरहरू)

काठमाडौँ । सिनामंगल केएमसी अस्पतालका डाक्टरहरुले सामबार पनि प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट भएपछि उनीहरुले प्रदर्शन थालेका हुन् ।

बिहानैदेखि ‘वार कि पार, अति भयो अत्याचार’, सुरक्षाविना सेवामा नफर्किने भन्दै सडकमा आएर स्वास्थ्यकर्मीले प्रदर्शन गरिरहेका छन् । आइतबार दिउँसो उपचारका लागि ओपिडी कक्षमा आएका बिरामीका आफन्तले डाक्टर खड्कामाथि आक्रमण गरेको थिए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =