४ बुँदे सम्झौतालाई कार्यान्वयन गर्न सडक व्यापारीहरूको धन्यवाद र्यालि (तस्बिरमा)
२०८० असोज १४ गते

काठमाडौँ । काठमाडौं महानगर र सडक व्यापारी बिच भएको ४ बुँदे सम्झौतालाई कार्यान्वयन गर्न सडक व्यापारीहरूले धन्यवाद र्यालिको आयोजना गरेका छन् ।
उनीहरूले आज शान्तिबाटिका देखि काठमाडौं प्लाजा सम्म खुसीयाली मार्च गरेका छन् ।
जसमा समर्थन दिन ३०० जना सडक व्यापारी आएका थिए।
काठमाडौं प्लाजा स्थित काठमाडौं महानगरपालिकाको कार्यालयको अगाडि गएर ‘सहमति र हार्दिकता स्वागत छ’ लेखेको प्याम्पलेट लिएर उभिएका थिए ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








