‘मलाई मेरो ज्यान प्यारो छ’ भन्दै आन्दोलनरत स्वास्थ्यकर्मी (तस्बिरहरू)

काठमाडौँ । विगत तिन दिनदेखि स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।

उनीहरूले आज तेस्रो दिन पनि माइतीघर देखि बानेश्वर विरोध प्रदर्शन सहित शान्तिपूर्ण र्यालि गरेका छन् ।

जबसम्म दोषीलाई कारबाही हुँदैन तब सम्म आन्दोलन गर्ने उनीहरूको अडान रहेको छ ।

मलाई मेरो ज्यान प्यारो छ, नामः कुटाइखाने डाक्टर, जेल विइथआउट बेल जस्ता कुराहरू लेखिएको कागज पनि उनीहरूले प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =