बालकोट पुगिन् बाबुराम पुत्री मानुषी

काठमाडौं  । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुषी बालकोट पुगेकी हुन् ।

फेसबुकमा भेटको तस्बिर राख्दै मानुषीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष आदरणीय के.पी. शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’ मानुषी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *