धोबीखोला छेउका घरहरूमा महानगरको डोजर (फोटो फिचर)

काठमाडौँ । अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूमा महानगरले डोजर चलाएको छ ।

उक्त घरहरूको संरचना नक्सा विपरीत भएपछि महानगरले डोजर चलाएको हो ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =