तस्बिरमा ‘हिमालयन आर्ट फेस्टिभल’

काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनी सुरु भएको छ ।

इ आर्ट नेपालको आयोजनामा नेपालका विभिन्न ८० कलाकारहरूको सिर्जनालाई प्रदर्शनमा राखिएको छ ।

यस वर्षको महोत्सवमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापुको विभिन्न योगदान र कलाकारिता रहेको इ आर्ट नेपालले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षण नेपाली कलाकार हरूको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु रहेको बताइएको छ ।

इ आर्ट नेपालका संस्थापक कलाकार आशा डंगोल भन्छिन्,” छैटौँ संस्करण सम्म आइपुग्दा हामी निकै खुसी छौ , नेपालमा रहेर कलाकार हरूको योगदानलाई महोत्सव को रूप दिएर काम गरिरहेका छौ । ”

भाद्र ७ गतेबाट सुरु भएको आर्ट महोत्सव भदौ १३ गते सम्म चल्ने छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *