शुल्क मनोमानी ढंगले बढाएको भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी, राजनीतिक तथा गैर राजनीतिक सङ्गठनहरूले शुक्रबार विरोध प्रदर्शनी गरेका छन् ।

शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले विरोध कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सुरु गरी माइतीघरसम्म गरेका थिए ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *