रास्वपाले माग्यो ७ अनुशासन आयोग प्रमुख, योग्यता कति ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोग प्रमुख मागेको छ । एक सार्वजनिक सूचना जारी गर्दै ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको हो ।

राप्रपाले पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागेको भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *