‘कसरी भुलाउ तिम्रो याद’ बोलको गीत सार्वजनिक
२०८० साउन ३१ गते

काठमाडौं । ‘कसरी भुलाउ तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ ।
भिसरको शब्द संगीतमा र सिम्रन परियारको स्वरमा उक्त गीत हालसालै बजारमा आएको हो ।
गीतमा माया प्रेमका शब्दहरु समेटिएका छन् । म्यूजिक भिडओमा गायीका सिम्रन परियारलाई नै देखिएकी छन् ।
हेर्नुहोस् भिडिओ
२०८० साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








