भारी वर्षाले डुबानमा काठमाडौँका यी क्षेत्र (तस्बिरहरू)

काठमाडौँ । सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्र केही क्षेत्र डुबानमा परेका छन् । नदी किनार तथा गहिरो ठाउँमा रहेका बस्तीहरू डुबानमा परेका हुन् ।

भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ । काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =