नेपालबाट चोरिएका मुर्ति अमेरिकाको सङ्ग्राहालयमा राखेपछि असनमा प्रदर्शनी (तस्बिरहरू)
२०८० साउन १२ गते

काठमाडौँ । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्ति तथा अन्य सम्पदाका सामग्री हरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङग्राहलयमा राखेको विरुद्द आज असन चोकमा प्रदर्शन भएको छ ।
रुबिनले सङ्ग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले विरोध गरिएको अभियन्ता गणपति लाल श्रेष्ठले जानकारी दिए । रुबिन म्युजियमले अझै थप सामग्री नेपाल बाट किनेर लाने तयार गरेको विरुद्ध पनि प्रदर्शन भएको हो ।

२०८० साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








