लघुवित्त पीडितद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
२०८० साउन ५ गते

काठमाडौँ । देशका विभिन्न भागबाट जम्मा भएका लघुवित्त पीडितले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।
करिब ३०० जनाको संख्यामा रहेका उनीहरुले लघुवित्त संस्थालाई नव सामन्तीको संज्ञा दिँदै पीडितहरुको ऋण माफी हुनुपर्ने माग गरेका हुन् ।
माइतीघरमा जम्मा भएर उनीहरूले नयाँ बानेश्वरसम्म मार्च गर्दै प्रदर्शन गरेका छन् ।
तस्बिरहरु

२०८० साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित









