गृहमन्त्रीको राजीनामा माग्दै मिटर ब्याज पीडितले गरे विरोध प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौँको शान्तिवाटिकादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ । उनीहरुले गृहमन्त्रीले मिटर व्याज पीडितको समस्या समाधान गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरेको छ । तर, उक्त कानुनले मिटर ब्याज पीडितको समस्या समाधान नहुने भन्दै उनीहरुले विरोध गरेका गरेका छन् ।

उक्त कानुनका केही विषय पीडितको पक्षमा नभएको उनहरुले बताएका छन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =