रोहित पछि गुल्सन पनि आउट
२०८० साउन १ गते

काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत जारी भारत ए विरुद्धको खेलमा नेपालले गुल्सनलाई गुमाएको छ ।
गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए ।
एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गरेका थिए ।
२०८० साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








