नेपालले गुमायो पाँचौ विकेट
२०८० साउन १ गते

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने गरिरहेको छ । नेपालले पहिलो पावर प्लेको समाप्तीमा ५ विकेट गुमाईसकेको छ ।
नेपालले ५ विकेट गुमाउँदा ३७ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई पहिलो ओभरमा गुमाएको नेपालले छैटौं ओभरमा दोस्रो तथा आठौं ओभरमा तेस्रो विकेट गुमाएको थियो ।
चौथो विकेट नेपालले नवौं ओभरमा गुमाएको थियो । पाँचौ विकेट १० औं ओभरमा गुमाएको थियो ।
२०८० साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








