वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन कार्यालय (तस्बिरहरु)
२०८० असार ३१ गते

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुले अध्यागमन कार्यालय घेराउ गरेका छन् । अध्यागमन कार्यालयमा महानिर्देशकको राजीनामा माग गर्दै उनीहरुले कार्यालय घेराउ गरेका छन् ।
व्यवसायीहरुले वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशमा जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदार फर्काएको थियो । उक्त घटनाप्रति असन्तष्टि जनाउँदै म्यानपावर व्यवसायीहरुले अध्यागमन कार्यालय घेराउ गरेका हुन् ।
तस्बिरहरु

२०८० असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित









