इक्यानको अध्यक्षमा शेषराज भट्टराई विजयी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा बिष्णुहरि पाण्डेलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।

विजयी भट्टराईले २ सय ३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी  पाण्डेले १ सय ४६ मत ल्याए ।

अन्य पदमा को– को भए निर्वाचित ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =