महानगर प्रहरी टोलीले ललिता निवास पुगेर दियाे निर्माण सामग्री हटाउन निर्देशन (तस्बिरहरु)
२०८० असार १७ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको टोली ललिता निवास बालुवाटार पुगेका छन् ।
ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले काम सुरु गरेको छ । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








