दुल्लु नगरपालिकाले शिक्षकलाई राजनीति वा शिक्षण पेशा रोज्न लगाउने

दैलेख । दैलेखको दुल्लु नगरपालिकाले विद्यालयमा हुने राजनीति कम गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्ने विद्यालयका शिक्षकहरुलाई राजनीति नगर्ने योजना ल्याएको छ ।

आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भरत रिजालले नगरपालिकाका रहेका शिक्षकहरुलाई राजनिती अथवा शिक्षण पेशा रोज्न समय दिने बताएका छन् ।

यसबाट विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *