वीरेन्द्रनगर नगरपालिकाले आफ्नै युट्युब चलाउने

सामाजिक सञ्जालको प्रयोग बढाउने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नै युट्युब च्यानल सञ्चालन गर्ने भएको छ ।

आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।

साथै नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सोसल मिडियाको प्रयोग बढाउने पनि बताएको छ ।

नगरपालिकालाई नियमित गतिबिधिहरुलाई डिजिटल बनाउँन वेभसाइटको नियमित अपडेट गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *