अदालत अगाडि प्रदर्शन, न्याय हराए कहाँ जाने ? (तस्बिरहरु)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा प्रदर्शन गरिएको छ ।

उनी माथि ०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई सरकारले उन्मुक्ति दिने निर्णय गरेको विरोधमा बृहत् नागरिक आन्दोलनले मंगलबार जिल्ला अदालत काठमाडौँ अगाडि प्रदर्शन गरेको हो ।

विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालत परिसरमा भेला भएर विभिन्न व्यानर र प्यामलेट देखाएर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =