कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरिने

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न आवश्यक कानुन तर्जुमा गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्नको लागि आवश्यक पर्ने कानुन आर्थिक वर्ष २०८०/८१ मा तर्जुमा गर्ने भएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो कार्यक्रमकाे घाेषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *