कर्णालीका ३ सहरलाई हरित सहरका रुपमा विकास गरिने

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी र भेरीगंगालाई हरित सहरको रूपमा विकास गरिने सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी र भेरीगंगालाई हरित सहरको रूपमा विकास गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम हरित सहर बनाउन आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।

यस्तै कर्णाली प्रदेश सडक गुरुयोजना तयार गरेर सडकको स्तरउन्नती गरिने बजेटमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *